Logo
१८ बैशाख २०८१, मंगलबार
(October 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंमा यसरी मनाइदैछ छठ पर्व (भिडियो सहित)

देशको तराई मधेश क्षेत्रमा बढी मनाइने र पछिल्लो समय राजधानी काठमाडौं सहित देशभर मनाउन थालिएका छठको रौनक चौतर्फी रुपमा छाएको छ ।

यसवर्ष भने काठमाडौं स्थित गौरीघाटमा छठ पर्व मनाउने र रमाउनेहरुको घुइचो निकै बढेको छ । भिभिआइपी सहित उच्च ओहिदाका ब्यत्तित्वहरुले समेत घाटमा बसेर छठ पर्व मनाउने गरेका कारण यहाँ सुरक्षा ब्यवस्था पनि उतिकै कडा बनाइएको छ ।

बिहिबार अस्ताउदो सुर्यलाई अर्घ दिएपछि अब रातभरी भक्तजनहरु यहि बसेर भोली फेरी उदाउदो सुर्यलाई अर्घ दिए लगतै यो पर्व समाप्त हुनेछ । राष्ट्रपति बिद्यादेवि भण्डारीले पनि बिहिबार गौरीघाटमा पुगेर पुजाआजा गरेकि छन् ।

हेर्नुस् भिडियोहरु :

प्रकाशित मिति: Oct 26, 2017

प्रतिक्रिया दिनुहोस्