Logo
१२ श्रावण २०८१, शनिबार
(August 15, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डुवान क्षेत्रबाट उद्धार गरी पिडितलाई राहत बितरण गर्दै धुर्मुस (फोटो-फिचर)

हास्य कलाकार सिताराम कट्टेल धुमुर्सले आफना फाण्डसन मार्फत सोमवार महोत्तरीका ८८ परिवारलाई डुवान क्षेत्रबाट उद्धार गर्दे राहत बितरण गेका छन ।

उनले आफना फेसबुकमा बिभिन्न फोटोहरु राख्दै यस कुराको जानकारी गराएका हुन । डुवानमा परेका परिवारका सदस्यहरुलाई खाध्यान्न, औषधि, पानी लगायतका राहतका प्याकेज प्रदान गरेका हुन ।

उनी मगलवार बिभिन्न राहतका प्याकेज लिएर सप्तरी, सुन्सरी हुदै झापासम्म जाने बताएका छन । बिभिन्न राहत प्याकेज सहित सामाजिक अभियान्ता रामआशिष यादव, होटल व्यवसायि संघका अध्यक्ष हिरा गौतम लगायतका ब्यत्तिहरु उनको टोलीमा रहेका छन ।

हेर्नुस् केहि तस्विरहरु : 

 

प्रकाशित मिति: Aug 14, 2017

प्रतिक्रिया दिनुहोस्