Logo
२४ बैशाख २०८१, सोमबार
(July 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपा नेपालको अध्यक्ष मण्डलका सदस्यबीच मतभिन्नता

केन्द्रीय समितिको आसन्न बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनको अन्र्तवस्तुबारे राजपा नेपालको अध्यक्ष मण्डलका सदस्यबीच मतभिन्नता देखिएको छ । बैठक आगामी साउन २१ गते बोलाईएको छ । यो खबर आजको नागरिकदैनिकमा छ ।

राजपा नेपाल निर्वाचन आयोगमा दर्ता भएपछि पहिलोपटक केन्द्रीय समिति बैठक बोलाईएको हो । अध्यक्ष मण्डलका सदस्यहरु राजेन्द्र महतो र राजकिशोर यादव संविधान संशोधन नभए पार्टी चुनावमा जान नहुने अडानमा छन् भने महेन्द्र यादव र शरत्सिंह भण्डारी सरकारबाट सहिद घोषणा, मुद्धा फिर्ता, बन्दी रिहा र अपांगता भएकाको भरणपोषणको व्यवस्था भए चुनावमा जाने पक्षमा रहेको जनाईएको छ ।,

प्रकाशित मिति: Jul 28, 2017

प्रतिक्रिया दिनुहोस्