Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 31, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रियंकालाई पछारेर दीपिका बनिन् सबैभन्दा सेक्सी महिला

एजेन्सी,  बलिउड नायिका दीपिका पादुकोण र प्रियंका चोपडाले बलिउडमा मात्र नभई हलिउडमा पनि आफ्नो अभिनय कला देखाउने मौका पाएका छन् । म्याक्सिम इन्डिया म्यागजिनमा दीपिका र प्रियंकाको नाम हटेस्ट वुमन इन द वर्ल्डमा समावेश छ ।

म्याक्सिमको सबैभन्दा सेक्सी महिलाको सूचीमा दीपिकाले बाजी मारेकी छिन् । उनले प्रियंकालाई पछार्दै अगाडि बढेकी छिन् ।

प्रियंका चोपडाले हलिउडमा ‘क्वांटिको’ बाट डेब्यू गरेर निकै चर्चित भइन् भने दीपिका पादुकोणले ‘एक्सएक्सएक्स अफ जेन्टर केज’ बाट निकै वाहवाही बटुलेकी छिन् । अहिले प्रियंका चोपडा आफ्नो अर्को हलिउड फिल्म ‘बेवाच’ को रिलिजका लागि पूर्ण रुपमा तयार छिन् ।

प्रकाशित मिति: May 31, 2017

प्रतिक्रिया दिनुहोस्