Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 22, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी हुन् संसारका १० अचम्मका जागिर, तर पाइन्छ लाखौं तलब

बैशाख ८ – संसारमा यस्ता थुप्रै अचम्मका जागिर छन् जसबारे सुन्दा तपाईंलाई अचम्म लाग्ला । कतै न्यापकिन टेस्ट गर्ने काम त कतै कुकुर बिरालोको खाना चाख्ने काम । यस्तो कामको बदलामा कम्पनीले जागिरेलाई मोटो रकम पनि दिने गर्दछन् । आज हामी तपाईंलाई यस्तै कामबारे जानकारी दिँदै छौं । यो कामको चलन संसारभरी तिब्र रुपमा बढिरहेको छ । वास्तवमा, जो मानिसहरु एक्लै बस्छन् उनीहरु एक्लो महसुस गर्दछन् । यस्ता मानिसहरु ‘प्रोफेशनल स्नगलर’ राख्ने गर्दछन् । यो कामका लागि स्नगलरलाई करिब ६ हजार प्रतिघण्टा दिइने गर्दछ । यस्तो प्रकारको स्नगलर अनलाइन वा नीजि कम्पनीमार्फत भेटिने गर्दछ ।

सट (shot) गर्लः

यो जागिर जवान र राम्री युवतीले मात्र पाउने गर्दछन् । यसमा महिला ‘शट’ तयार गर्छन्  त्यसलाई सर्भ गर्ने गर्दछन् । यसका लागि कम्पनीले १ करोड (१ लाख डलर) वार्षिक तलब दिने गर्दछन् ।

जनावरको खाना चाख्ने जागिरः

यो कामको बदलामा कम्पनीले करिब ४१ लाख (४० हजार डलर) रुपैयाँ वार्षिक तलब दिन्छन् ।

बेड टेस्टरः

बेड बनाउने कम्पनी आफ्नो उत्पादन बेच्नका लागि त्यसलाई हरेक प्रकारले अनुसन्धान गर्ने गर्दछ । यसका लागि व्यवसायिक ‘बेड टेस्टर’ राखेका हुन्छन् जसले त्यसको नराम्रो र बहियो पक्षबारे बताउने गर्दछन् । यो कामको बदलामा कम्पनीले २५ देखि ४१ लाख (२५,०००– ४०,००० डलर) रुपैयाँ वार्षिक दिने गर्दछ ।

फेस फिलरः

मसाज जस्तो प्रविधिको सहाराले मानिसहरु आफ्नो अनुहारको हेरबिचार गर्ने गर्दछन् यसका लागि कम्पनीले विशेषज्ञलाई लिने गर्दछ । यो कामका लागि ३० हजार देखि ४० हजार डलरसम्म वार्षिक तलब दिइन्छ ।

नग्न मोडलः

आर्टिस्टले आफ्नो पेन्टिङका लागि नेकेड मोडललाई जागिर दिने गर्दछन् । यो कामका लागि भिन्न–भिन्न पोजमा बसेको बदलामा मोडललाई एक सयदेखि २ सय डलरप्रति घण्टाको हिसाबले पैसा दिइन्छ ।

पेपर टावल सुघ्ने कामः

यो काम बापत् कम्पनी कर्मचारीलाई ५२ हजार डलर वार्षिक तलब दिने गर्दछ । यो कामका लागि कम्पनी ती व्यवसायीलाई काममा राख्ने गर्दछ जसले उत्पादनको क्वालिटीदेखि उनको फ्रिक्वेन्सीसम्म परिक्षण गर्ने गर्दछ ।

वाटर स्लाइडर टेस्टरः

यो कामको बदलामा कम्पनीले ४० हजार डलर वार्षिक रुपमा दिने गर्दछ ।

नालीको निरिक्षणको कामः

यो कामको बदलामा कम्पनीले ४० हजारदेखि ७५ हजार डलरसम्म वार्षिक तलब दिने गरिन्छ ।

गोल्फ बल डाइवर्सः

प्रकाशित मिति: Apr 22, 2017

प्रतिक्रिया दिनुहोस्