Logo
२३ मंसिर २०७९, शुक्रबार
(March 7, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लाहनको एमाले पार्टी कार्यालयमा आगजनी, ओली काठमाडौं फिर्ता

काठमाडौं, २४ फागुन । मधेशी मोर्चाका कार्यकर्ताले लाहनमा रहेको एमाले पार्टी कार्यालयमा आगजनी गरेका छन् । आगजनीबाट केक कती क्षति भयो भन्ने बारे खुलेको छैन् ।

उता विराटनगरमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली काठमाडौं फिर्ता भएका छन् । एमालेको मेची–महाकाली अभियान तीन दिन सम्म स्थगीत भएपछि उनी काठमाडौं फिर्ता भएका हुन ।

प्रकाशित मिति: Mar 7, 2017

प्रतिक्रिया दिनुहोस्