लाहनको एमाले पार्टी कार्यालयमा आगजनी, ओली काठमाडौं फिर्ता
काठमाडौं, २४ फागुन । मधेशी मोर्चाका कार्यकर्ताले लाहनमा रहेको एमाले पार्टी कार्यालयमा आगजनी गरेका छन् । आगजनीबाट केक कती क्षति भयो भन्ने बारे खुलेको छैन् ।
उता विराटनगरमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली काठमाडौं फिर्ता भएका छन् । एमालेको मेची–महाकाली अभियान तीन दिन सम्म स्थगीत भएपछि उनी काठमाडौं फिर्ता भएका हुन ।