Logo
१५ बैशाख २०८१, शनिबार
(January 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आर्थिक लाभ नपाएपछि प्राधिकरणका सीईओ हटाइयो: केपी ओली

काठमाडौं, पौष २१  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुनर्निर्माण प्राधिरकणबाट सरकारमा रहेकाले आर्थिक लाभ नपाएकाले सीईओ सुशील ज्ञवालीलाई हटाइएको बताएका छन् ।

पार्टी कार्यालय धुम्वाराहीमा भएको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । निर्देशक समितिले दिएको सल्लाह समेत सरकारले मानेन । सीईओ फेर्न सरकार बनेदेखि नै असहयोग गरियो । सीईओ हटाउन कानुनले पनि मिल्दैन ।

सीईओ हटाउनु घिनलाग्दो खेल हो । तालिमका लागि पैसा नपाएपछि हटाइयो ।” उनले पाँच महिनामा सरकारले पुनर्निर्माणमा सिन्को पनि नभाँचेको बताउँदै भने,“भूकम्प पीडित अहिले पनि पाल मुनि छन् । सरकारले यो समयमा सिन्को पनि भाँचेको छैन ।

प्रकाशित मिति: Jan 5, 2017

प्रतिक्रिया दिनुहोस्