Logo
४ बैशाख २०८१, मंगलबार
(January 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

९ महिनाकी गर्भवती रुखमा मस्त सुतेपछि…

९ महिनाकी गर्भवती रुखमा मस्त सुतेको तस्बिर भाइरल भएको छ । गर्भवतीले गह्रौ सामान नउचाल्ने, जोखिम काम नगर्ने भन्नेहरुका लागि एक यूवतीले चुनौती दिएकी छन् ।

प्रशस्त आराम गर्ने लगायतका उपायहरु चिकित्सकले गर्भवती महिलालाई निरन्तर सुझाव दिइरहेका बेला एक ९ महिनाकी गर्भवतीले रुख चढेको भिडियो सामाजिक संजालमा भाइरल बनीरहेकी हुन् ।

गर्भवती महिला कति संवेदनशिल तरिकाले आफ्नो शरीरको ख्याल गर्ने नियम र सिद्धान्त विपरित यि महिलाले चालेको साहसिक कदमको धेरैले प्रशंसा गरेका छन् भने कतिपयले गर्न नहुने काम भनेर आलोचना गरेका छन् ।

तर तस्विरमा देखिएकी यि महिलाले भने रमाइलोका लागी यस्तो हर्कत गरेको सरोकारवालाहरु बताउछन् । एजेन्सी

प्रकाशित मिति: Jan 3, 2017

प्रतिक्रिया दिनुहोस्