Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 4, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नग्न फोटो बन्धकी राखेर ऋण लिने पनि छ चलन

nintchdbpict000244513562एजेन्सी । चीनमा अनलाइनमार्फत उधारो लिने महिलाको नग्न फोटो सार्वजनिक भएपछि सनसनी मच्चिएको छ । चीनियाँ मिडिया अनुसार १ हज्जार युवतीको नग्न तस्बिर लिक भएको छ जसले अनलाइन मार्फत उधारो लिनका लागि बन्धकीको रुपमा आफ्नो नग्न तस्बिर राखेका थिए ।

खबरका अनुसार उधारो दिने चर्चित अनलाइन जिदाइबाओसमेत अन्य अनलाइनमार्फत यी तस्बिरहरु लिक भएका हुन् । उधारो लिनेमा धेरैजसो विद्यार्थीको उमेर १९ देखि २३ वर्षको उमेर रहेको छ ।

यद्यपी, उधारोको शर्त नग्न तस्बिर मात्र होइन । रिपोर्टका अनुसार थुप्रै मानिसहरु यो प्लेटफर्ममार्फत कलेज जाने विद्यार्थीलाई उच्च ब्याजदरमा उधारो दिन्छन् । उधारोका लागि यी छात्राहरुले आफ्नो आइडी कार्डसहित नग्न तस्बिर खिचाउनु पर्छ ।

nintchdbpict000244513629

प्रकाशित मिति: Dec 4, 2016

प्रतिक्रिया दिनुहोस्