Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाएक प्रमोद खरेल लाइ प्रेमीका ले बिच बाटोमै किन छोडिन ?

captureकाठमाण्डौ । जुन तिमीले पिरतीमा गरी गयौ घात तेही दिन यो जिबनमा परेको छ रात निकै मर्म स्र्पसी आधुनिक गित बजारमा आएको छ सुख होस या दुखमा होस हामी गित संगितको साथमा रमाउने गर्दछौ त्यस्तै क्रममा अक्सिजन मिडिया ले घात नामको आधुनिक गित बजार मा ल्याको छ ।

आफनो स्वर बिश्वमै चिनाउन सपल गाएक प्रमोद खरेलको स्वर , चर्चीत संगितकार राज कुमार बगर को संगित अनी नबराज बिश्व महरको शब्द रहेको छ ।

स्मृती तिम्लसिना गुरुआमा को निर्देशन , मुकेश हुमागााइको छयाङकन , दिपक बिष्टको सम्पादन रहेको उतm गितमा सबिना तामाङ र बिरेन्द्र ओलीको शसतm अभिनय रहेको छ ।

गुरुआमा फिल्मसको ब्यानरमा तयार भएको उतm गितलाइ अक्सिजन मिडिया ले बजार ब्यबस्थापन गरेको छ ।
जस गितको भिडियो हेर्नको लागी भिडियो को लिङकमा किलीक गर्नुहोला ।

follow this link https://www.youtube.com/watch?v=_PAWlgySCAU

प्रकाशित मिति: Sep 14, 2016

प्रतिक्रिया दिनुहोस्