Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँशक्ति नेपालको आंगिक बिभाग अन्तर्राष्ट्रिय नेपाली दलित शक्तिको संयोजकमा कृष्ण परियार

14322588_1215294238521590_8617492000471432436_nध्रुब क्षेत्री, दोहा कतार’ I नेपालि समाज मा अईले ” सबै चल्ने पानी नचल्ने” भन्ने खालको कुरा सबैमा सर्ब बिदितै छ,  र वास्बिक रुपमा हेर्दा आधुनिक युग मा पनि तेही देखिन्छ र तेस्को पुर्ण निर्मुलको लागि हामि सबैले आ -आफ्नो ठाउ मा बसेर एकता को संदेश दिने  र उक्त संदेश संगै रुडी बादी प्रथाको अन्त्य गर्न सबै ले हाते मालो गरेर अगि बडे मात्र सम्भब छ

भन्दै,नयाँशक्ति नेपालको कतार स्थित भातृ संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कतारले आफ्नो आंगिक बिभाग अन्तर्राष्ट्रिय नेपाली दलित शक्ति लाइ कतारमा मात्र नभई अन्तर्राष्ट्रिय छेत्र मा नै सांगठानिक गर्ने हिसाबले प्रमुख अतिथि  नयाँ शक्ति पार्टी कि सचिवालय सदस्य तथा दलित शक्ति नेपाल कि केन्द्रिय संयोजक साथै पुर्ब नेपाल सरकारको राष्ट्रिय दलित आयोग कि अध्यक्ष समेत रहेकी श्रीमति शुसिला सिर्पालीको प्रमुख अतितिथ्यमा सेप्टेम्बर १३’ २०१६ का दिन मुस्लिम समुदयाको महान चाड बक्र इदको  अबसर पारेर कतारबाट संगठनको विधिवत घोषण गरेको छ!

उक्त घोसणा तथा  संदेश सभालाई सम्बोधन गर्न  पार्टीकि  केन्द्रिय सदस्य तथा जनजाति नेतृ रीता गुरुङको बिशेष उपस्थिथि थियो’ भने नयासक्ति कतार का संयोजक बि बि खराल ,रोसन, सहसंयोजकहरु लाल भट्ट, शिभराज भटराई, दुर्गा सुनार, प्रवक्ता ध्रुब क्षेत्री , सचिब राम संजेल, कोसाद्क्ष्य देब परियार, सह कोसाद्क्ष्य सन्तोष बस्नेत, युवासंयोजक होम उप्रेती, ओकिर क्षेत्रका  संयोजक दिपक पौडेल , ओक्रा छेत्रका, का.संयोजक रामजी सुबेदी , अलखोर क्षेत्रका संयोजक निमा लामा , मदेष बियूरो का रमेश सिङ्ग खाती  लगाएत सम्पुर्ण बिभागिया  तथा  छेत्रीय संयोजकहरुको उपस्थिति थियो!

उक्त  घोषणा सभामा नेपालि कांग्रेस निकट भात्री संगठनका महामन्त्री मोहम्मोद अजिज अलि , एमाले निकट भात्री संगठनका कार्यबाहक अद्क्ष्य गणेश बाबु, विप्लब मावोबादी निकट संगठनका महासचिब  मनोज बाबु सिङ्ग,पत्रकार महासंघ कतार साखा का अद्क्ष्य गणेश बन्जाडे लगाएत प्रया सबै जिल्ला तथा जातिय संगठनका प्रतिनिधि हरुको उपस्थित रहेको थियो! भेलामा सबै बक्ताहरुले अन्तर्राष्ट्रिय नेपाली दलित शक्ति घोषणा हुन गैरहेको सुखद अबसरबाट खुसि हुनुका साथै यसको भाबी  चुनौतीमा  तथा दलितहरुको हक र  हितको पक्ष्यमा अडिक रही आफ्नो कार्यक्षेत्र मा राजनीति करण नगरी  जातीय र पिडितका हक र हित मा आवाज उठाएर अगि बड्ने प्रेणा मिलोश भन्ने संदेश तथा सुभकामना बेक्त गर्नु भएको थियो! साथै उक्त भेला ले अन्तर्राष्ट्रिय दलित शक्ति मध्यपुर्ब कमिटीको संयोजकमा कृष्ण परियारलाई निर्बिरोध चयान  गरेको छ!  अन्य पधादिकारी  पसी थप्ने गरि भेला ले ५१ सदस्यीय कमिटी निर्माण गर्नु का साथै  कतारबाट सल्लाहकारमा दुर्गा सुनार , बिजय सुन्दास ,देब परियार ,साउदीबाट रमेश लामघाडे र बहराइनबाट कुमार बिकलाई मनोनयन गरेको छ ।

प्रमुख  तथा बिसेष अतिथि लाइ स्वागतको क्रममा दलित शक्तिले आफ्नो पुरानो पहिचान नौमती बाजा गाजाका साथ स्वागत गरेको थियो भने बेनर अनवार्ण वा दिप प्रजलन कार्यक्रम मा पनि  बाजा गाजा बाट उपस्थितहरुलाई  रमझम बनाएको थियो! उक्त घोसणा तथा संदेश सभा लाइ सम्बोदन गर्दै प्रमुख अतिथि श्रीमती-शुसिला श्रीपाली ले, देशमा राजनिती परिवर्तन भएता पनि राज्य र राजनितिक दलले अहिले सम्म जातिय छुवाछूत र दलित प्रतिको विभेद को अन्त्या मा खासै चासो नदेखाएको र यस्ता बिबेधका  कारण हत्या र हिंसाको क्रम अहिले सम्म नरोकिएकोले अब प्रबासबाट पनि यस बिबेद्को अन्त्य गर्ने लडाइँ लाइ साथ् दिन  सम्पूर्ण दलित समुदायहरु लाइ राजनीति करण नगरी   एक हुन आग्रह गर्नु भयो!

प्रकाशित मिति: Sep 14, 2016

प्रतिक्रिया दिनुहोस्