Logo
१५ बैशाख २०८१, शनिबार
(September 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एनआरएनएको दोश्रो अफ्रिका क्षेत्रिय बैठक दार-ए – सलाममा हुने

nrnगैर आबशिय नेपाली संघको दोश्रो अफ्रिका क्षेत्रिय बैठक तान्जानियाको राजधानी दार-ए- सलाममा यही डिसेम्बर २४ -२५ ,२०१६ मा सम्पन्न हुने भएको छ |

बैठक एनआरएनए तान्जानियाको आथित्यता र नेपाल दुतावाश दक्षिण अफ्रिकाको सह्कार्यमा आयोजना हुँदैछ |
बैठकले अफ्रिकामा रहेका नेपालीका समस्या , नेपाल दुतावास र निकायको न्युन उपस्थितिले परी रहेको  समस्या  , गैरकानुनी मानब ओसारपसार  ,अफ्रिका राहत कोष तथा अफ्रिका र नेपाल बिच पर्यटन अनुभव आदान- प्रदान लगाएत बिषयमा छलफल गर्नेछ  |

बैठकमा एक दर्जन भन्दा बढी अफ्रिका स्थित एनआरएनएका राष्ट्रिय समितीहरुको उपस्थिती रहनेछ |
बैठकको आयोजना गर्न अफ्रिका  क्षेत्रिय संयोजक सुनिल कार्की संयोजक र एनआरएनए तान्जानियाका अधक्ष्य रोशन थापा सह्संयोजक  रहेको एक आयोजक समिती गठन भएको छ |

प्रकाशित मिति: Sep 13, 2016

प्रतिक्रिया दिनुहोस्