Logo
८ बैशाख २०८१, शनिबार
(July 15, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विवाह गरेर आउनेवित्तिकै महिलाले परपुरुषसँग सेक्स गर्नुपर्ने अनिवार्य !

Mahila-Sex-India

नयाँदिल्ली, एजेन्सी । भारतको दक्षिणी राज्यका कतिपय गाउँमा रुढिवादीको परम्पराले गर्दा अहिले पनि विवाहित महिलाले ठूलो यौनहिंसा सहनु पर्ने बाध्यता छ । ती गाउँहरूमा विवाह गरेर आउनेवित्तिकै महिलाले परपुरुषसँग रात विताउनु पर्ने बाध्यता छ ।

रुढिवादी परम्पराअनुसार गाउँमा रहेको एक युवक (बेलन) जसलाई गाउँलेले नै पालेर राखेका हुन्छन् । उसले नवविवाहित महिलासँग यौनसम्पर्क गर्ने गराईन्छ । यो परम्परा जोगाइ राख्न त्यहाँको पञ्चायतले नै हट्टाकट्टा युवकलाई गाउँमा पालेर राखेका हुन्छन् ।

विकसित र ठूलो प्रजातान्त्रिक मुलुक हुँदाहुँदै पनि भारतका कतिपय गाउँमा यस्ता खालका रुढिवादी परम्पराले महिला, बालबालिका दिनदिनै पीडित बन्दै आइरहेका छन् ।

यो परम्परा हटाएको दाबी गरिएपनि गुपचुप रुपमा विवाहित महिलासँग परपुरुषलाई घरपरिवारका साथै पतिको स्वीकृतिमा यौनसम्पर्क गराइन्छ ।

यसो गर्नुको कारण राम्रा बालबालिकाले जन्म लिउन र वंश बचिरहोस् भन्ने नै हो । तर, भारत सरकारले यो परम्परालाई हटाउन स्थानीय पुलिस प्रशासनलाई पटक पटक निर्देशन दिइसकेको छ ।

प्रकाशित मिति: Jul 15, 2016

प्रतिक्रिया दिनुहोस्