हेर्नुस भारतिय प्रहरीको अजब–गजब तस्विरहरु, तर हाँसो रोक्न सक्नुहुन्न है ..!
एजेन्सी, नयाँ दिल्ली । यतीबेला भारतिय संचारमाध्यमहरुमा भइरल भइरहेका भारतिय प्रहरीको तस्विर हेरेपछि तपाईहरु आफनो हासोलाई रोक्न सक्नु हुन्न ।
त्यसो त भारतीय पुलिसको चर्चाभन्दा आलोचना बढि हुने गर्दछ । विभिन्न क्रियाकलापमा संलग्न हुने भएका कारण भारतीय पुलिसले जति सम्मान पाउनुपर्ने हो त्यति पाइरहेका छैनन् ।
हेर्नु उक्त तस्विरहरु: