Logo
१५ बैशाख २०८१, शनिबार
(July 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकार अल्पमतमा तर राजीनामाको नामै लिदैनन् प्रधानमन्त्री ओली !

Gov News

काठमाडौं । नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएसँगै एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार अल्पमतमा पर्ने भएको छ । तर राजीनामाको नामै लिदैनन् प्रधानमन्त्री ओली निकटकाले भन्न थालिसकेका छन् ।

अब प्रधानमन्त्री ओली सामु विकल्प यस्ता रहेका छन् । पहिलो राजीनामा दिने र दोस्रो संसदबाट विश्वासको मत प्राप्त गर्ने । एमाले नेताहरुका अनुसार अब ओलीले के गर्ने भन्ने बारे पार्टीले निर्णय लिएको छैन् ।

तेस्रो बिकल्प हो संसद बिघटन गरेर निर्वाचनमा जाने । तर तेस्रो बिकल्प त्यती सहज नभएको जानकारहरु बताउछन् । संबिधानमै नभएको बिकल्प ओली जीसगँ कहाँबाट हुन्छ नेपाली कांग्रेसका नेता अमरेश कुमार सिहंले भने । छोटो प्रतिक्रिया दिदैँ अब प्रधानमन्त्री प्रचण्ड हो उनले भने ।

प्रकाशित मिति: Jul 12, 2016

प्रतिक्रिया दिनुहोस्