Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोडल प्रज्ञा तयार छिन सुनिललाइ ‘मुटु काटेर’ दिन (भिडियो सहित)

bishnu majhiकाठमाडौ । “गरिब संग त माया गर्ने मुटु बाहेक आरु के नै हुन्छ र खुशी हरु त खोसिय अब यहि यौटा मुटु बाँकि छ तिमि खुसि हुन मेरो मुटु मागदछौ भने मेरो मुटु पनि काटेर दिन तयार छु” ।

गोर्खा चौतारी म्युजिक प्रा.लि .को प्रस्तुतिमा हरि थापाको लोकदोहोरी गीत “ दिन्छु मुटु काटेर” बजरमा आएको छ ।

गरिब प्रेमी प्रेमिकाको जिवन र प्रेम कहानीमा समाहित यस गीतमा नेत्र अर्याल को सब्द र लय रहेको छ भने बहुचर्चित लोकदोहोरी गायिका स्वर बिष्णु माझी र गणेश अधिकारीको रहेको रहेको छ।

कपिल लामा को निर्देशन रहेको यस गीतको म्युजिक भिडियोमा सुनिल लामिछाने र प्रज्ञा ढकाल को अभिनय रहेको छ ।

अडियो भिडियो बजार व्यवस्थापन गोर्खा चौतारी म्युजिक प्रा.लि नै गरेको छ।

भिडियो हेर्नुस् :-

प्रकाशित मिति: Jul 1, 2016

प्रतिक्रिया दिनुहोस्