तपाई असक्त विमारी लिएर विमानबाट यात्रा गर्दै हुनुहुन्छ भने कृपया सिलिण्डर साथमा नलानु होला । विमानमै सानु सिलिण्डर पाईन्छ । नत्र एर्पोटमा समस्यामा पर्नुहुनेछ । सिलिण्डर मिल्काउँ की लैजाउँ, विमानमा लान दिदैन, शनिवार यस्तै देखियो एर्यपोर्टमा । तस्विर: सागर श्रेष्ठ/एनभिएम ग्रुप