Logo
७ बैशाख २०८१, शुक्रबार
(June 4, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इतिहासको पानाबाट: कसरी भएको थियो त्यो थाई एअर वेजको दुर्घटना ?

दीपकजङ्ग थापा  ।  बिक्रम संवत् २०४९ को थाई एअर वेजको दुर्घटना बारे धेरैलाई सम्झना हुन सक्छ  ।  
यो चित्रमा देखियोको जहाज २०४९ साल भंदा पहिले दुर्घटना भएको थाई एअरवेज कै हो ?.. साथीहरूले भन्नु सक्नु हुन्छ यो कहिलेको घटना हो ?
त्यस बेलाको अन्तर्राष्ट्रिय बिमान स्थल कति खुल्ला … सर्व साधरणको पहुँच आरामले !वैशाख २८, २०३० बिहीबारका दिन थाई एअरवेजको श्रीसुभन नामक डी.सी. – ८- ३३ बिमान त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको धावन मार्गमा अवतरण गर्दा धावन मार्ग बाट बाहिरंदा बिमान स्थलमा रहेको एक व्यक्तिको मृत्यु भएको थियो भने बिमान भित्र रहेका सबै ११० यात्रीको सकुशल उद्धार गरिएको थियोे ।
(10th May 1973,Thursday.
Thai Airways International DC-8-33 (HS-TGU, named Srisubhan) overran the runway on landing at Tribhuvan Airport, killing one person on the ground, all 110 on board the DC-8 survived.)  # थापाको फेसबुक पेजबाट 

प्रकाशित मिति: Jun 4, 2016

प्रतिक्रिया दिनुहोस्