Logo
१३ बैशाख २०८१, बिहीबार
(June 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालगंजमा धार्मिक प्रशिक्षण तथा युवा भेला

दिनेश ठाकुर, नेपालगंज । नेपालगंज उपमहानगरपालिका भित्र पर्ने परसपुरमा आज  धार्मिक प्रशिक्षण तथा युवा भेला कार्यक्रम आयोजना गरिएको छ ।

विश्व बैद्धिक सनातन धर्म सभा केन्द्रिय कार्यालय नेपालगंज बाँकेले आयोजना गरेको एक दिने कार्यक्रममा हिन्दु धर्मका विषयमा विशेष चर्चा गरिएको थियो ।

धार्मिक प्रशिक्षण तथा युवा भेला कार्यक्रममा विश्व बैद्धिक सनातन धर्म सभा केन्द्रिय कार्यालय नेपालगंजका केन्द्रियका सदस्य राकेश कुमार वर्मा, विश्व बैद्धिक सनातन धर्म सभा केन्द्रिय कार्यालय नेपालगंजका संस्थापक अध्यक्ष गजेन्द्र बहादुर हमाल,सहित करिव ८० जनाको सहभागीता रहेको थियो ।

कार्यक्रममा हिन्दु धर्म विषयमा पैरवी गर्न भन्दैँ एक शसक्त एवं जुझारु नयाँ कार्यसमिति समेत चयन गरिएको छ । जसको अध्यक्षमा बिज्रेश नसिंह श्रीवस्तव,उपाध्यक्ष प्रेम लाल पाठक,कोषध्यक्ष विकास प्रसाद पाठक,सचिव कमला प्रसाद यादव,सहसचिवमा बहरी यादव र सदस्यहरुमा देवी प्रसाद नाउँ,चेतना राम बरही,प्रबेश भुजुवा,दुर्गा कोरी,पर्शुराम अहरि लगाएत रहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति: Jun 7, 2016

प्रतिक्रिया दिनुहोस्