Logo
५ जेष्ठ २०७९, बिहीबार
(June 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्चना पनेरु र ज्योती मगरलाई मात दिन तयार – सपना ( भिडियो सहित)

काठमाण्डौ ।  नायिका सपना लामिछानेले अर्चना पनेरु र ज्योती मगरलाई पनि मात दिन आफु प्रस्तुत हुने बताएकी छन्  ।
हरेक मानिसको आ-आफ्नो सोचाई र लक्ष्य हुन्छ । पछिल्लो समय नेपाली रजतपटको यो भिड्मा अर्चना र ज्योती मगरलाई च्यालेन्ज दिदै अगाडि बढी रहेको नयाँ नाम हो सपना लामिछाने।
उनि सँग एन एच एस मिडियाले गरेको सम्वाद  हामी  तपाइहरु समक्ष प्रस्तुत गर्दै छौ । खुलेआम अर्चना र ज्योतीको बिरोध किन भन्ने हाम्रो प्रश्नको जवाफमा नांगिनु  कला होइन उनले बताईन् ।
कपडा खोलेर अभिनय गर्न मिल्ने न हाम्रो देश हो न त  हाम्रो समाज र सस्कृती । जस्ले खुल्ला भन्दै छे  पोर्न स्टार हु भनेर ?याहा कि त पोर्न स्टार को अर्थ बुझिएन या त यस्ता कु-सस्कृती भित्रीएको हेर्न चाहनु हुन्छ ?
यो मैले नबुझेको कुरा हो। आउन छ गला र कला देखाएर आउनुस कपडा खोलेर हैन। रामेश्वोर  हुमागाइ को छायाकन मा यो अन्तरबार्ता एन एच एस मिडिया ले आफ्नो युटुव च्यानल बाट रिलिज गरेको छ।

भिडियो हेर्नुहोस् :- 

प्रकाशित मिति: Jun 10, 2016

प्रतिक्रिया दिनुहोस्