Logo
८ बैशाख २०८१, शनिबार
(June 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाजेको सेकुवामा प्रहरी पो बिषेश पार्टनर !

 

काठमाडौँ । झापा गौरादहको मान्छे काठमाडौँ छि¥यो, सेकुवा पसल चलायो, नाम राख्यो बाजेको सेकुवा । अहिले मूल बाजे पोखरातिर सेकुवा पसल चलाउँछन् । छोराले काठमाडौँमा चलाउँछन् ।
उनले सेकुवाको लोगो बिक्रीबापत २५ प्रतिशत शेर लिने गरेका छन् । लाजिम्पाटमा खोलिएको सेकुवा कमलपोखरी र दरबारमार्गको प्रहरीलाई भनेर रातको १२ बजेसम्म चल्छ ।
यो सेकुवा खाने धेरैलाई जानकारी नहोला पनि । यसै बिच भित्र भित्रै प्रहरीका पूर्व एआइजी किरण गौतम प्रहरीहरुको पैसा मिटरब्याजमा लगाउने वीरेन्द्रलाल श्रेष्ठ र केदार ओझाले त्यो सेकुवा चलाएका हुन् ।
पत्रकारिता पेसा त्यागेर शेयर ब्रोकरतिर हात हालेका ओझाको प्रहरीहरुसँग राम्रो सम्पर्क भएकोले उनको पनि अघोषित संबन्ध भएको जानकारहरु बताउछन् ।
वीरेन्द्रलाल श्रेष्ठको अर्को ठगी धन्दा मिटरब्याज कारोबार हो त्यो पनि उनै प्रहरीकै आडमा  चलेको हुन्छ समाचार स्रोतले भन्यो । 
प्रहरीको अपराध ब्युरो र महाशाखाले श्रेष्ठलाई नछुनुको कारण प्रहरीकै उच्चस्तरका हाकिमहरुसँगको सम्पर्क रहेको  खबर दबाब साप्ताहिकले छापेको छ ।

प्रकाशित मिति: Jun 10, 2016

प्रतिक्रिया दिनुहोस्