Logo
७ बैशाख २०८१, शुक्रबार
(June 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैकिङ्ग अप्रेशन: जनता बैंकका न्यौपाने पनि यसरी अख्तियारमा तानिए


भुपेन्द्र आचार्य, काठमाण्डौ । जनता बैंकका सदावहार सञ्चालक एव जलविद्युत माफिया गुरु प्रसाद न्यौपाने विरुद्ध अख्तियार दुरुपयोगक अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । जनता बैंकको शेयर विभिन्न जनताको नाममा भर्न लगाई आफैं कुम्ल्याएका आर्थिक माफिया न्यौपाने विरुद्ध उजुरी परेको हो ।
काठमाडौं चप्पल लगाएर आएको न्यौपानेको सम्पत्ति करोडौं रकमको सम्पती फेला परेपछि अख्तियार, सम्पत्ति सुद्धिकरण अनुसन्धान विभाग र आन्तरिक राजश्व विभागले छानविन शुरु गरेको स्रोतको दावी छ । नेपाली मोडल र जनता बैंककै मोडल कर्मचारीहरु यौन शोषण गर्ने गरेका न्यौपाने बिरुद्ध अब प्रहरीमा समेत उजुरी दिने एक मोडलले बताइन् । 
जनता बैंकको पैसामा ब्रह्मलुट मच्चाएका अध्यक्ष नेपाली, सिइओ लम्साल र सञ्चालक न्यौपाने बिरुद्ध छानवीन भइरहेको अख्तियार सुत्रको दावी छ । अवैं पैसा भए पनि जनता बैंकका उदय नेपाली, गुरु प्रसाद मैनाली र उनीहरुको सञ्चालक टिम पैसाथपी बैंकको पूँजी बढाउन चाहदैन कारण हो सम्पत्तिको स्रोत देखाउने उनीहरु बैंक मर्जर गर्न चाहन्थे तर हामीले समाचार लगातार दिएपछि जनता बैंकसँग अरु बैंक र वित्तिय कम्पनी मर्जर गर्नबाट पछि हटेका छन् ।
जनता र माछापुच्छे« बैंकको मर्जर टुटेपछि अहिले जनता बैंकमा आर्थिक अपराधीहरु बैंक डुब्ने डर र जेल जानुपर्ने डरले चाडो मर्जर गर्न चाहान्छन् तर मर्ज हुदैन यसको पछाडीको कारण हो । जनता बैंक भित्रका दर्जनौ काण्ड सिइओ लम्साल झापाली बैंकर हुन अध्यक्ष नेपाली एमाले सभासद हुन् सञ्चालक न्यौपाने शेयर काण्डका नाइके एक जलविद्युत माफिया हुन् ।
यि तीन जना टिमले जनता बैंक डुबाउने खेल भइरहेको छ राष्ट्र बैंक भन्दछः हामीले हेरिरहेको छौं । केही फटाई भएको छ । सुधार्ने मौका दिएको छ तर काम भएको छैन । त्यस्तै परे हामी हस्तक्षेप गर्ने पक्षमा छौ । जनताको सम्पत्ति माथि आँखा लगाउने यि आर्थिक माफियाहरुको वारेमा हामीले खोजी जारी राखेका छौं ।

प्रकाशित मिति: Jun 12, 2016

प्रतिक्रिया दिनुहोस्