Logo
७ बैशाख २०८१, शुक्रबार
(June 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शुभ साइत बिगार्न सक्ने ८ कुरा ख्याल गर्ने की !

घरबाट बाहिर निस्किदाँ केहि कुरा  बिचार गर्ने हिन्दु परामपरा अझै पनि कायमै छ । यात्राको क्रममा हुनुहुन्छ या  साइत कुनै महत्वपूर्ण कामको थालनी हुँदैछ । सुरु गरीएको काम टुंग्याउने तरखरमा हुनुहुन्छ । शुभ पलको पखाईमा हुनुहुन्छ । मन, उत्साह र उमंगले भरीएको हुन्छ । यस्तो समयमा अझै राम्रो शुभ साइत खोज्ने गरीन्छ । काम पुरा होस् भन्नका लागि । बाधा व्यवधान हटाउन लागि ।

तर, सोचे जस्तो सँधैभरी नहुन सक्छ । हाम्रो सामाजिक परम्परालाई नियाल्ने हो भने केहि कुराहरुलाई अशुभको प्रतिक मानीन्छ । त्यस्ता अशुभ वा कु साइतका लक्षण यस्ता छन् ।

१। कुकरले पानी खाई रहेको देखिए ।
२। जनावरको हड्डी देखिए ।
३। कागती र खुर्सानी देखिए ।
४। विरालोले बाटो काट्यो भने ।
५। रुँदै गरेको बच्चा देखिए ।
६। नुहाइ धुवाई गरेको पानी छरिएको देखिए ।
७।खालि भाडाँ देखिए ।
८। आफुलाई मन नपरेको मान्छे घरबाट निस्किदाँ देखिए

प्रकाशित मिति: Jun 13, 2016

प्रतिक्रिया दिनुहोस्