Logo
८ बैशाख २०८१, शनिबार
(June 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघिय गठबन्धनको अनसनमा नेपाली काग्रेसको पनि सर्मथन !

काठमाण्डौ । मधेशी / जनजातीहरुको संयूक्त मोर्चा, संघिय गठबन्धनको जारी रिले अनसनमा नेपाली काग्रेसले पनि सर्मथन जनाएको छ । 
काग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाको नेतृत्वमा काग्रेसी नेताहरुको एक टोलीले मगलवार अनसनस्थलमै पुगेर अनसन प्रति ऐक्यबद्धता जनाएका हुन । 
काठमाडौको खूलामंच गठबन्धनले स्थित जारी राखेको रिले अनसनप्रती ऐक्यबद्धता नेपाली काँग्रेसका नेताहरू डा. कोईराला, दिलेन्द्र बडू, आनन्दप्रसाद ढूंगाना, रामक्रृष्ण यादव, क्रृष्णचन्द्र नेपाली, संजय गौतम र दिपक खड्का सहितका टोली पुगेका थिए । 

प्रकाशित मिति: Jun 14, 2016

प्रतिक्रिया दिनुहोस्