Logo
१३ बैशाख २०८१, बिहीबार
(June 15, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा बसेर नेपालको राजनिति

विदेशमा रहेर नेपालको राजनितिमा चासो राख्नु राम्रो कुरा हो । तर नेपाललाई हिन्दु राष्ट्र बनाएरै छाड्छु त्यसको लागि गर्दन काट्नु परे पनि पछि पर्दिन भनेर भन्नु कत्तिको उचित होला ?

विदेशि भूमी भारतमा रहेर हिन्दु राष्ट्र अभियानमा सक्रिय रहनु भएको विष्णु प्रसाद भारतिय मिडियामा नेपाल हिन्दु राष्ट्र अभियानको बारेमा प्रकास पार्दै ।

प्रकाशित मिति: Jun 15, 2016

प्रतिक्रिया दिनुहोस्