Logo
१२ बैशाख २०८१, बुधबार
(June 17, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किन हिजो आज सेक्स खेलौना जस्तै बन्दै गएको हो त ? भिडियो सहित

काठमाण्डौ । पछिल्लो समय  नेपालि समाजमा माया  अनि प्रेम  तत पश्चात सेक्स खेलौना जस्तै बन्दै गएको छ  ।
हुन त समय परिबर्तनसिल छ,  सबैको चाह समयमा  नै केहि गरौ अनि भनेको छिटोभन्दा छिटो केहि गरि हालौ भन्ने नै  हुन्छ ।

त्यसमा पनि प्रेमी फेर्ने र प्रेमिका फेर्ने चलन त झन्  ब्यापक नै भएको छ । भेटेको दुइ घण्टामा लव अनि चार घण्टामा बेक्रअप यहि फेशन मौलाएको छ । अझ भनौ चार पाच वटा गर्ल फ्रेन्ड र ब्वाइ फ्रेन्ड बनाउने लहर चलेको पाइन्छ ।

यहि सेरोफेरोमा गर्ल फ्रेन्ड र ब्वाइ फ्रेन्ड फेर्दै हिड्ने युवा जमातको कथालाइ समेट्ने प्रयास गरेको छ यो सर्ट मुवि ‘सेक्सी गर्लफ्रेन्ड’ ले।

एन एच एस मिडियाको प्रस्तुतिमा शंकर अधिकारी घायलको लेखन/निर्देशन र रामेस्वर हुमागाइको छायांकन रहेको ‘सेक्सी गर्लफ्रेन्ड’ मुविमा करिस्मा पौडेल, नवराज उप्रेती र सुहाना मुखियाको अभिनय रहेको छ भने मुवि लाइ युवराज खत्रीले सम्पादन गरेका हुन ।

एब एच एस मिडिया ग्रुपले आफ्नो युटुव च्यानल मार्फत यो मुविलाइ रिलिज गरेको छ।

भिडियो हेर्नुहोस् :-

प्रकाशित मिति: Jun 17, 2016

प्रतिक्रिया दिनुहोस्