सातौं कोरियन भाषा परीक्षा शुरु हुदै (फोटो फिचर; भिडियो सहित)
काठमाण्डौ । रोजगार अनुमति प्रणाली ईपिएस अन्तर्गत नेपाली कामदार गणतन्त्र कोरिया पठाउने सन्दर्भमा आज मिति २०७३।०३।०४ गते शनिबार सातौं (कोरियन भाषा) परीक्षा सञ्चालन हुदै ।
भोलि पनि परिक्षा हुने छ ।
पहिलोसिफ्ट बिहान ८ः३० बजे(एक घण्टा परीक्षार्थीहरुलाई अभिमूखीकरण दिइने) समय १०ः०० बजे
दोश्रोसिफ्ट दिउसो १२ः३० बजे(एक घण्टा परीक्षार्थीहरुलाई अभिमूखीकरण दिइने) १४ः०० बजे