Logo
२१ आश्विन २०७९, शुक्रबार
(June 18, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सातौं कोरियन भाषा परीक्षा शुरु हुदै (फोटो फिचर; भिडियो सहित)

काठमाण्डौ । रोजगार अनुमति प्रणाली ईपिएस अन्तर्गत नेपाली कामदार गणतन्त्र कोरिया पठाउने सन्दर्भमा आज मिति २०७३।०३।०४ गते शनिबार सातौं (कोरियन भाषा) परीक्षा सञ्चालन हुदै ।

भोलि पनि परिक्षा हुने छ ।

पहिलोसिफ्ट बिहान ८ः३० बजे(एक घण्टा परीक्षार्थीहरुलाई अभिमूखीकरण दिइने) समय १०ः०० बजे

दोश्रोसिफ्ट दिउसो १२ः३० बजे(एक घण्टा परीक्षार्थीहरुलाई अभिमूखीकरण दिइने) १४ः०० बजे

प्रकाशित मिति: Jun 18, 2016

प्रतिक्रिया दिनुहोस्