प्रत्यक्ष प्रशारणका बेला टिभी एंकरको अण्डरवियरर देखिएपछि….!
एक महिला टिभी एंकरको प्रत्यक्ष प्रशारणका बेला उनको अण्डरवियर देखिएको छ । फोक्स स्पोर्टसकी एंकरले यस्तो देखिएलगत्तै आफ्नो कपडा तल झारेकी थिइन ।
एंकर आलीन मोइ आफ्नो सह प्रस्तोता मक्सी पल्माका साथ प्रत्यक्ष कुराकानी गरिरहेकी थिइन । अचानक जव आलीनले आफ्नो हात माथि उठाइन्, उनको कालो रंगको मिनी ड्रेस पनि माथि उठ्यो ।
जुन कुरा टिभीमा देखियो । यो थाहा पाएपछि उनले कपडा तल झारिन । त्यसपछि उनले प्रत्यक्ष प्रशारणको कार्यक्रम पनि अन्त गरिन ।
अर्जेन्टियन समाचार वाचिका आलिन कार्यक्रमका बेला रियो दि जेनेरियोमा हुने ओलम्पिक कार्यक्रमका विषयमा चर्चा गरिरहेकी थिइन ।
आलिनले यो टिभीमा पछिल्लो १० बर्षदेखि काम गरिरहेकी छिन् । आलिन समाचार पढने वाहेक मोडलिङ पनि गर्छिन । यो विषयमा त्यहाँको सोसल मिडियामा खुवै चर्चा भएको छ । एजेन्सी