Logo
६ बैशाख २०८१, बिहीबार
(June 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१२ मा पढ्ने युवतीहरुको यौन सम्बन्धको समस्याले अभिभावकहरु समस्यामा !

कक्षा १२ मा पढ्ने युवतीहरुको यौन सम्बन्धको समस्याले भारतीय अभिभावकहरु अत्याधिक समस्यामा परेका छन् । उनीहरुले यौनको विषयमा शिक्षा नदिएकै कारण यो समस्या भोग्नु परेको तथ्याङ्कले देखाएको छ ।

यौनका विषयमा शिक्षा नदिएकै कारण ७५ प्रतिश्त युवतीहरुले पढाईकै समयमा सानै उमेरमा यौन सम्बन्ध कायम राख्ने गरेको तथ्याङ्कमा जनाईएको छ ।

‘करीव ७५ प्रतिश्त युवतीहरुले स्कुलमा पढ्दाकै अवस्थामा यौन सम्बन्ध राख्ने गरेका छन्,’ तथ्याङ्कमा भनिएको छ, ‘स्कुलमा पढ्ने उमेरमा यौन सम्बन्ध राख्दा यौनको लत अत्याधिक हुने गर्छ ।’ उचित यौन शिक्षा नदिने हो भने यौन सम्बन्धको लतले विकराल अवस्था ल्याउने समाचारमा जनाईएको छ ।
यौन सम्बन्धको लत रोक्नका लागि पनि यौन शिक्षामा जोड दिनु पर्ने तथ्याङ्कमा जनाईएको छ । यौन सम्बन्धको लत बढ्दै गएका युवतीलाई यौन सम्बन्ध कायम नगर्दासम्म सन्तुष्टि मिल्दैन पनि ।

तथ्याङ्कका अनुसार महानगरहरुमा बसेर पढ्ने तथा हुर्केका युवतीहरु ३८ घण्टा फजुल काममा व्यस्त हुने गरेका छन् । त्यसमा च्याटिङ्ग, ब्राउजिङ्ग, फोनमा कुराकानी, एसएमएस, रक्सी पिउने र सेक्स सम्बन्ध कायम गर्ने नै उनीहरुको दिनचार्य रहेका छन् । एजेन्सी

प्रकाशित मिति: Jun 6, 2016

प्रतिक्रिया दिनुहोस्