Logo
७ बैशाख २०८१, शुक्रबार
(May 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रेमिकासँग ५० रुपैयाँ बोकेर युएन पार्क जाँदा यो हालत (हेरौँ भिडियो)

हामीले प्राय सुन्दै र भोग्दै आएको कुरा हो जब मानिसहरु प्रेममा पर्छन् तब उनीहरु पागल नै बन्छन् । आजभोली त मायालाई पैसासँग जोडेर दाँज्न थालिएको छ । पैसा भए माया नभए माया न साया भन्ने बाक्य हामी प्राय सुनिरहन्छौँ । हामीले आज त्यस्तै एउटा भिडियो प्रस्तुत गर्दै छौँ । जहाँ एक युवक गोजीमा ५० रुपैयाँ बोकेर डेटिङ जान्छन् । त्यसपछि एउटा माग्ने आउँछ । अनि त्यो ५० रुपैयाँ उसले लेजान्छ । प्रेमीकालाई भोक लाग्छ अनि होटल जान्छन् तर, गोजीमा एक रुपैयाँ हुँदैन । त्यसपछि के हुन्छ त ? हेरौँ भिडियो । भिडियोमा कुनै कुराको शिक्षा दिन खोजिएको छ । तपाईले कत्तिको बुझ्नुहुनछ कुन्नी ।

प्रकाशित मिति: May 5, 2016

प्रतिक्रिया दिनुहोस्