Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरीलाई यूवतीले यसरी देखाएपछि बवाल

एजेन्सी । अश्लिल चलचित्रमा अभिनय गर्नेहरू जहाँ जस्तो अवस्थामा पनि नाङ्गिन तयार हुन्छन् ।

नांगिनु उनीहरूका लागि त्यति ठुलो कुरा हुँदैन तर नाङगिँदा समय र परिस्थिति तथा स्थान भने अवस्य नै विचार पुर्याउनुपर्छ ।

यसरी समय र स्थानमा विचार नपुर्याउँदा एक पोर्न स्टारले प्रहरीको फन्दामा पर्नुपरेको छ ।

सार्वजनिक स्थानमा नाङगिएपछी पोर्न स्टार भालेरी डोट्स लाई प्रहरीले पक्राउ गरेको हो । सार्वजनिक स्थान त्यो पनि उनले आफू पढेको विद्यालयमा एक कार्यक्रममा उपस्थित हुने क्रममा नाङगिएकी थिइन् ।

आफ्ना साथीहरूले आफु अश्लिल चलचित्रमा गएको भन्दै जिस्क्याउने गरेको रिस फेर्नका लागि उनी नाङ्गिएकी हुन् । उनले आफ्ना साथीहरूलाई यस्तो हुन्छ पोर्न स्टारको काम भन्ने देखाउन यसरी नांगिएको बताएकी थिइन् ।

उनलाई प्रहरीले पक्राउ गरी प्रहरी कार्यालय पुर्याएको थियो । र, त्यहाँ केहीबेर राखेर उनलाई प्रहरीले छाडेको थियो । 

प्रकाशित मिति: May 6, 2016

प्रतिक्रिया दिनुहोस्