Logo
१५ चैत्र २०७९, बुधबार
(May 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फोरमका कोषाध्यक्ष तथा सचिव सदभावनामा

काठमाण्डौ ।  संघिय समाजवादी फोरमको भातृ संगठन बुद्धिजीवी फोरमका कोषाध्यक्ष बिनोद कुमार बिश्वकर्मा तथा सचिव सुरेश गुप्ता संघिय समाजवादी फोरम परित्याग गरी सदभावना पार्टीमा प्रवेश गरेका छन्। 
नयाँ बानेश्वर स्थित सदभावना पार्टी सम्पर्क कार्यालयमा बिश्वकर्मा र गुप्तालाई सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सदस्यता प्रदान गरी  टिका लगाएर पार्टीमा स्वागत गरेको पार्टी केन्द्रीय सदस्य उपेन्द्र महतोले जानकारी दिए । 

प्रकाशित मिति: May 6, 2016

प्रतिक्रिया दिनुहोस्