Logo
१५ बैशाख २०८१, शनिबार
(May 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोटरसाइकल चालकका डरलाग्दो स्टन्ट (फोटोफिचर )


काठमाडौं । काठमाण्डौ स्थित जावलाखेल चोकमा मोटरसाइकल चालकहरुको खतरनाक दृश्यहरु हेर्न झुम्मिने दर्शकहरुको ताँती थियो । 
भारत सिक्किमका चर्चित मोटरसाइकलका राइडर मिलन प्रधानका अनौंठा र रमाइला मोटरसाइकल राईडिङ्गका हेर्दै दर्शकहरुले मज्जा लिए शनिबार जावलाखेल चोकमा चार महिला मोटरसाइकल राइडरसँगै २३ अन्य नेपाली राइडरको सहभागीता रहेको सो स्टण्टमा मोटरसाइकलका कलात्मक दौड देखाउने फुच्चे उमेरका युवाहरु पनि थिए ।
साइडर्स युनिफाइडको आयोजनामा प्रर्दशनी गरिएको थियो । नेपालभित्र मोटरसाइकल राइडिङ्ग कल्चरको खासै विकाश नभए पनि युवा युस्ता वाइक राइडिङ्गका कलात्मक दृश्य हेर्न लालाइत छन् । साभार: रोतोपाटी

प्रकाशित मिति: May 8, 2016

प्रतिक्रिया दिनुहोस्