Logo
८ बैशाख २०८१, शनिबार
(May 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवा भन्छन–’म्यादी सरकारको नीतिको कुनै अर्थ हुदैन’

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका नीति तथा कार्यक्रमको कुनै अर्थ नभएको बताएका छन् ।

संसद भवनबाट बाहिरिने क्रममा उपस्थित पत्रकारहरुलाइृ छो प्रतिकृया दिदै उनले म्यादी सरकारको बजेट कार्यान्वयन नहुने दाबी गरे ।

राष्ट्रपति विद्यादेवि भण्डारीले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमबारे टिप्पणी गर्दै उनले भने, ‘सरकारका मन्त्रीहरुले नै यो सरकार तीन महिना टिक्ने बताएका छन्, ‘म्यादी सरकारको बजेटको के महत्व, कार्यान्वयन हुने कुरै भएन ।’

प्रकाशित मिति: May 8, 2016

प्रतिक्रिया दिनुहोस्