Logo
१७ असार २०७९, शुक्रबार
(May 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रकविको आगनमा आकांक्षाको लोकापर्ण

काठमाण्डौ ।  गितकार, कवि, शिल्पिकार, मुक्तककार रमेश पौडेलको २५ वर्ष अगाडी देखीको गितहरुको संगालो आकांक्षा राष्ट्रकवि माधव घिमिरेको आगनमा एक समारोहको विच विमोचन भएको छ ।

राष्ट्रकवि माधव घिमिरेको प्रमुख आतिथ्यमा विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: May 10, 2016

प्रतिक्रिया दिनुहोस्