काठमाण्डौ । गितकार, कवि, शिल्पिकार, मुक्तककार रमेश पौडेलको २५ वर्ष अगाडी देखीको गितहरुको संगालो आकांक्षा राष्ट्रकवि माधव घिमिरेको आगनमा एक समारोहको विच विमोचन भएको छ ।
राष्ट्रकवि माधव घिमिरेको प्रमुख आतिथ्यमा विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।