Logo
६ बैशाख २०८१, बिहीबार
(May 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली खानाको प्रर्दशनीमा सबै रमाए


काठमाडौँ  । मनास्लु तथा लोत्से हिमालको हिरक महोत्सवको अवसरमा  नेपाली खानाको प्रर्दशनी भैरहेको छ  । हिमाल,पहाड र तराईका खानाका परिकारहरु मे ९ देखि १६ सम्म प्रर्दशनी गरिनेछ ।
प्रर्दशनीमा फापरको रोटीको रोल,ढिंडो,चिच्चर र सोजु लगायतका खानाहरु राखिएको छ । स्नेहा ट्राभल मिडिया र हस्पिटालिटि फाउण्डेसन नेपालको संयुक्त आयोजनामा नेपाली खानाको प्रर्दशनी राजधानीको हात्तिसार स्थित बरोसा लन्ज एण्ड रेष्टुरेण्टमा भईरहेको छ ।
मनासलु र ल्होत्से हिमाल आरोहणको हिरक महोत्सवको अवसरमा नेपाली खानाका प्रवद्र्धक सुरेशचन्द्र बस्नेतले नेपाली खानाको प्रर्दशनी गरिरहेका छन । 

प्रकाशित मिति: May 10, 2016

प्रतिक्रिया दिनुहोस्