Logo
८ बैशाख २०८१, शनिबार
(May 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतबाट गर्यो फेरि अर्को ठूलो प्रहार

काठमाडौं । नेपाल–भारत सीमाना छुट्याउने १ हजार १ सय सीमास्तम्भ जंगेपिल्लर बेपत्ता भएका छन् ।

 भारतीय पक्षबाट हुँदै आएको सीमा अतिक्रमण, बाढी पहिरो तथा संरक्षणमा देखिएको सरकारी उदासिनताका कारण सीमास्तम्भ हराउँदा ६० हजार हेक्टर जमिन मिचिएको छ । कारोबार दैनिकले समाचार छापेको छ ।

नापी विभागको तथ्थांक अनुसार भारतसँग सीमा जोडिएका २३ जिल्लाका ७१ स्थानमा ६० हजार ६ सय ६२ हेक्टर सीमा अतिक्रमण भएको छ ।

प्रकाशित मिति: May 11, 2016

प्रतिक्रिया दिनुहोस्