Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिदेशमा पैसा लुकाउनेहरूलाई खोजीखोजी कारबाही सुरु I

काठमाडौं । सरकारले कर छुट सुविधा पाइने विभिन्न देशमा अवैध सम्पत्ति जम्मा गरेका नेपालीमाथि अनुसन्धान थालेको छ ।

अर्थ मन्त्रालय अन्तर्गतको सम्पत्ति सुद्धिकरण विभागले ट्याक्स हेभन मुलुकका विभिन्न कम्पनीमा नेपालीले लगानी गरेको सम्पत्तिबारे अनुसन्धान सुरु गरेको हो । नागरिक दैनिकले समाचार छापेको छ ।

विभागका महानिर्देशक किशोरजंग कार्कीले नेपाली नागरिकले कर छुट भएका मुलुकमा पैसा राखेको भन्दै नाम सार्वजनिक भएपछि विभागले चासो पूर्वक अनुसन्धान थालेको जानकारी दिए ।

प्रकाशित मिति: May 11, 2016

प्रतिक्रिया दिनुहोस्