Logo
१३ बैशाख २०८१, बिहीबार
(May 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यसकारण लोकसेवातिर तानिए बढि महिला !

काठमाडौं । निजमति सेवा प्रवेशका लागि फलामे ढोका मानिने लोकसेवा आयोगमा दरखास्त दिने पुरूषको तुलानमा महिलाको संख्या बढी छ ।

दरखास्त दिने बढे पनि उत्तिर्ण संख्या भने पुरूषकै बढी देखिन्छ । आव २०७१र७२को तथ्याङ्क अनुसार पुरूषको भन्दा १ लाख ३१ हजार बढी महिलाको आवेदन परेको छ ।

यसबाट महिलाको रोजगारीप्रतिको मोह आँकलन गर्न सकिन्छ । लोकसेवा आयोगको पछिल्लो प्रतिवेदनले आवदेन दिने महिला बढे पनि सफल हुने पुरूषनै बढी छन् ।

मुलुकमा गणतन्त्र आएपछि समावेसी बनाउन थालिएपछि आयोगले खुलाउने आवेदनमा महिलाको मोह बढेको देखिन्छ। २०६४ सालदेखि आयोग प्रवेश समावेशी बाटो खोलिएको हो । आठ वर्षयता महिलाको आकर्षण बढेको तथ्यांकले बताउँछ ।

दरखास्त फारम भर्नेमा पुरुषको तुलनामा महिला धेरै छन् तर उत्तीर्ण प्रतिशत कम छ’ भन्छिन् लोकसेवा आयोगकी सदस्य बिन्द्रा हाडा ।

सरकारी तथ्यांक अनुसार रिकारी सेवामा आउन महिल इच्छुक रहेका उनले बताइन् । आजको नागरिक दैनिकमा खबर छ ।

प्रकाशित मिति: May 14, 2016

प्रतिक्रिया दिनुहोस्