Logo
७ बैशाख २०८१, शुक्रबार
(May 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाण्डौको टुँडिखेल हल्लाए भारतकी मलाइका र सोनाक्षीले !

काठमाडौं । एक वर्ष अगाडी गएको भूकम्प पिडितका लागि बलिउडी अभिनेत्रीहरु सोनाक्षी सिंहा र मलाइका ओरोरा खानले शनिवार टुँडिखेल हल्लाएकी छन । 

    काठमाडौंको सैनिकमञ्चस्थित टुँडीखेलमा शनिबार बेलुकी बलिउड सुन्दरीहहरु छाएका हुन । नायिका सिन्हा र आइटम गर्ल डान्सर ओरोरा खानको विषेश प्रस्तूतहरुले ले त्याँहा उपस्थित दशृकहरुलाई पनि हल्लाउन सफल रहिन ।

नेपाल सैनिक श्रीमति संघको आयोजनामा भएको कार्यक्रममा नेपाली नायिकाहरुले पनि आफ्नो प्रस्तुती दिएका थिए । प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, निशा अधिकारी, इन्दिरा जोशी र सुस्मा कार्की लगायत नायिका तथा गायिकाहरु बेहुली जस्तै गरी सजाइएको स्टेटमा उत्रिएर दमदार प्रस्तुती गरेकी थिइन ।

प्रकाशित मिति: May 14, 2016

प्रतिक्रिया दिनुहोस्