Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डले देउवालाई यसो पो भनेका !

काठमाण्डौ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार परिवर्तनमा सत्ताको मुख्य घटक एकीकृत नेकपा माओवादी आफै अघि बढेर पछि हटेको बताएका छन् ।
देउवाले सत्तामा रहेको दलले सरकार गिराउनु पर्यो भनेर प्रस्ताव गरेपछि प्रतिपक्ष दलको हैसियतमा आफूले समर्थन गरेका बताए । 
‘प्रचण्डजीले प्रधानमन्त्री बन्न चाहन्छु, सहयोग गर्नुपर्यो भन्नुभयो ’ देउवाले भने, ‘उहाँले त्यस्तो प्रस्ताव राखेपछि कांग्रेसले सहयोग गर्छ भनेको हो । तर एमाओवादी आफै पछि हट्यो ।
यसमा हामीलाई केही भएको छैन । एमाओवादीले नै सुर गर्यो, आफै पछि हटिदियो । अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रकाशित मिति: May 19, 2016

प्रतिक्रिया दिनुहोस्