Logo
१३ बैशाख २०८१, बिहीबार
(May 20, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

११ जोडीलाई यौन धन्देलाई नाङ्गै घुमाइयो

कस्तो बिजोग यौनधन्दा गर्ने ११ जोडीलाई नाङ्गै घुमाइएको खबर छ । यो दृश्य कुनै फिल्म जस्तै लागिरहेको थियो ।
तर, यथार्थ थियो । भिडियो सहित रुसमा ११ सेक्स वर्करको ग्रुप र उनका क्लाइन्ट्स (ग्राहक)लाई पुलिसले सिटी सेन्टरसम्म शरीरका पुरै कपडा खोली नाङ्गै पारेर घुमाएको छ ।
त्यसपछि उनीहरुलाई पुलिसको कारमा नाङ्गो अवस्थामा हालियो । नाङ्गो भएका कारण सबै युवतीहरु लाज लागेर रोइरहेका देखिन्थे । बेलायती पत्रिका डेलीमेलका अनुसार रूसको पुलिसले पीटर्सबर्ग शहरको ऐतिहासिक वसिलियस्की द्वीपमा चलिरहेको वेश्यालयमा रेड छापा मारेको थियो ।
पक्राउ परेका सबै युवतीहरु यहाँ यौनधन्दामा लागेका थिए । यिनका अधिकांश ग्राहक पनि पक्राउ परेका छन् ।
पुलिसले छापा हान्दा पछिल्लो ढोकाबाट तीन जना फरार हुन सफल भए । कारमा राखेर पुलिस स्टेशन लैजानुभन्दा पहिला यी युवतीहरुलाई पाँच वटा सिटी ब्लकसम्म नाङ्गै घुमाइएको थियो । पुलिसले यो भवनमा अचानक आयो । सबैलाई रंगे हात पक्राउ गर्यो एक स्थानियले भने ।
सबै जना नाङ्गै थिए । यहाँको एक अपार्टमेन्टमा अवैध रुपमा वेश्यालय चलिरहेको थियो ।  एजेन्सी

प्रकाशित मिति: May 20, 2016

प्रतिक्रिया दिनुहोस्