Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 21, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुजाको माया किस्ता किस्तामा किन मागे बिक्रमले

 

काठमाण्डौ । बिक्रम बुढाथोकिले पुजा भन्डारी संग माया किस्ता किस्तामा मागेका छन १ भन्दै छन बिक्रमले म धर्तिको कुरा गर्छु तिमी आकासको नगर भनी हामी धर्तिमै छौ धर्तिकै कुरा गर १ आकाशको कुरा नगर किन कि आकाश देख्नकालागी मात्रै हो १

जब पानीको बाफ बादल बनी आकाशमा पुग्छ अनि वर्षा बनि झर्छ तेसै गरि तिमी मेरो मनमा छौ मेरो मुटुमा छौ यो मन मुटुलाई चोट दिई आँखा बाट आँसु बनी नझर भन्दै छन बिक्रम १
पुजालाई १
पुजा र बिक्रमको यो बस्तबिक प्रेम जोडि चाहिँ हैन १ ूसमुन्द्रू एल्बुममा रहेको प्रेम गितको  प्रेम हो पुजा र बिक्रम को १ यो एक माया गर्ने जोडिलाई कल्पना गरि बनाइएको गित हो १
जुन गितको शब्द कोरेका छन गितकार सुरज गैह्रे बिबशले भने १ गितलाई मीठो संगीतले सझाएका छन चर्चित संगीतकार सन्तोश के शिले १ शब्द र संगीत लाई अजै सुमधुर बनाएका छन १ अहिलेका चर्तित गाएक प्रमोद खरेलले भने एरेन्जर कमल सौरग ले गरेका छन १ यश भिडियो मा बिक्रम बुढाथोकी र पुजा भन्डारिको अभिनय रहेको छ १ गितको म्युजिक भिडियो कुमार के शिले र छायांकन दुर्गा पौडेलले गरेका छन १
यश गित लाई बजार ब्याबस्था SS digital गरेको छ  (prbt-60459421)

प्रकाशित मिति: May 21, 2016

प्रतिक्रिया दिनुहोस्