Logo
१५ चैत्र २०८०, बिहीबार
(May 21, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कसरी चल्दैछ मुलुक ? आफ्नै भूमिमा जान भारतीयको अनुमति !

काठमाडौं । आफ्नै भूमि पुग्नलाई भारतीय सुरक्षाकर्मीको अनुमति लिनुपर्छ भन्द्या पत्यार नलाग्न सक्छ । 
तर यथार्थ यही हो । चितवनको माडी ३ स्थित वाल्मिकी आरुम पुग्न नेपालीले भारतीय सुरक्षाकर्मीको अनुमति लिनुपर्ने बाध्यता छ ।
आफ्नै भूमिबाट सडक नभएकाले छिमेकीको अनुमति आवश्यक भएको हो । आश्रम पुग्ने वैकल्पिक मार्ग नहुदाँ भारतको वाल्मिकी नगर हुँदै आउनुपर्छ ।
त्यस क्रममा नाकामा तैनाथ सुरक्षाकर्मीको अनुमति आवश्यक पर्ने गरेको हो। कान्तिपुरले खबर छापेको छ ।

प्रकाशित मिति: May 21, 2016

प्रतिक्रिया दिनुहोस्