Logo
७ बैशाख २०८१, शुक्रबार
(May 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल–भारत बिग ब्रदर नभएर इक्वेल ब्रदर !

काठमाडौं । भारतका ऊर्जा मन्त्री पियुष गोयल आइतबार दिल्लीमा नेपाली पत्रकारहरूसँग मन्त्रालयमै करिब २ घन्टा अन्तर्क्रियामा सामेल भएका छन् ।

त्यस क्रममा उनी भारत नेपालसँगको सम्बन्ध सुधारको पक्षमा रहेको स्पष्टै देखिन्थ्यो। आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

भाजपाका प्रभावशाली नेतामध्येका एक गोयलले पटक–पटक नेपाल–भारत बिग ब्रदर नभएर इक्वेल ब्रदर रहेको, नेपालको सार्वभौमिकतामा भारतबाट खतरा नभएको, नेपालको विकासमा भारतबाट खतरा नभएको, नेपालको विकासमा भारत साथ रहेको अनि प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालप्रतिको सद्भाव कायमै रहेको बताए ।

प्रकाशित मिति: May 23, 2016

प्रतिक्रिया दिनुहोस्