Logo
७ बैशाख २०८१, शुक्रबार
(May 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकार : मन्दिरभित्र रहेको शिवलिंग नै तोडे

बाकेँ । हिन्दुहरुको आस्थाको मन्दिर परिसरमा ढुंगा मुढामात्र होइन्  मन्दिरभित्र रहेको शिवलिंग नै तोडेर लागिएको छ ।

दुइ दिन अगाडिमात्र बाँके ज़िल्लाको बिस्कोरियन टोल नेपालगंजमा अवस्थित हनुमान गढी मन्दिरमा अज्ञात समूहद्वारा मन्दिर परिसरभित्र ढुंगा मुढा प्रहार भएको छ ।

सरकारले धर्म निरपेक्षता घोषणा गरेको रवाफमा आतङ्ककारी समुहले निन्दनीय कार्य गरेकोमा हाम्रो घोर आपत्ती रहेको बताउनु हुन्छ हिन्दु जागरण अभियानका केन्द्रिय अध्यक्ष रामकृष्ण उपाध्याय ।
 दोषी माथी कडा कारबाहि होस् नत्र हामी सडकमा उत्रिन वाध्य हुनेछौँ उपाध्यायले भन्नु भयो । दोषीलाई कारबाहि नगरि सरकार पन्छिएकोमा स्थानिय चिन्तित रहेका छन् ।  

प्रकाशित मिति: May 25, 2016

प्रतिक्रिया दिनुहोस्