Logo
१० माघ २०८१, बिहीबार
(May 26, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अलपत्र यात्रुकालागि यी रुटमा चल्दै छ, निःशुल्क बस


काठमाडौँ । सरकारी नयाँ नियम बिरुद्ध यातायात व्यवसायीले गरेको सडक बन्दका कारण कारण अलपत्र परेका यात्रुका लागि प्रहरीले दुई रुटमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ। 
नेपाल प्रहरीले यी दुई रुटमा चलेका निःशुल्क बस सेवाको सदुपयोग गर्न अनुरोध गरेको छ ।
रुट नं. १
नक्साल, जयनेपाल, पुतलीसडक, माइतीघर, थापाथली, पुल्चोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलंकी, रविभवन, कालिमाटी, त्रिपुरेश्वर, नागस्थान, न्युरोड गेट, जमल, महेन्द्र शालिक, दरवारमार्ग, जयनेपाल सिनेमाहल हुँदै नक्साल ।
रुट नं. २
नक्साल, लोत्सेचोक, ज्ञानेश्वर, रातोपुल, गौशाला, एयरपोर्ट, सिनामंगल, कोटेश्वर तीनकुने, नयाँ बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, नागेस्थान, न्युरोड गेट, जमल, लैनचौर, लाजिम्पाट, पुलिस एकेडेमी, नारायण गोपाल चोक, पुलिस एकेडेमी, बालुवाटार हुँदै नक्साल ।

प्रकाशित मिति: May 26, 2016

प्रतिक्रिया दिनुहोस्