Logo
२६ बैशाख २०८१, बुधबार
(May 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चौबीस घण्टा बित्न नपाउँदै इसान अधिकारी फेरी पक्राउ

काठमाडौं । आफनो पुर्ण परिचाय नदिने तर मधेशीको हितेसी झै बोल्ने संकास्पद मानिएको इसान अधिकारी फेरी पक्राउ परेका छन ।
सिंहदरबारको पश्चिमी गेटको भित्तामा रातो रङ छ्यापेपछि पक्राउ परेका अधिकारी रिहा भएको चौबीस घण्टा बित्न नपाउँदै पुनः पक्राउ परेका हो । 
इशानलाई प्रहरीले पुनस् सिंहदरबारको भित्ता रङ्गाउन लाग्दा पक्रेको हो। प्रहरीले अहिले इशानलाई सिहदरबार प्रहरी बृत्तको बन्दीगृहमा राखेको छ।
प्रहरीले माफी मागेर हिजो मात्र रिहा भएको बताए पनि उनले भने माफी नमागेको दावी गरेका थिए। उनले फेरि त्यही हर्कत दोहोर्‍याएकाले पक्राउ गरिएकोु महानगरीय प्रहरी परिषद् काठमाडौंका प्रमुख एसएसपी बिक्रमसिंह थापाले बताए।
थापाले अब उनलाई सार्वजनिक मुद्दा चलाएर कडा कारबाही गर्ने बताए । भित्ता रङ्ग्याउँदा इशान पक्राउ परेको यो चौथो पटक हो।   

प्रकाशित मिति: May 27, 2016

प्रतिक्रिया दिनुहोस्