Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले सरकारको बजेट भाषण, मधेसी मोर्चाले बहिस्कार गर्दै


काठमाडौं । एमाले नेतृत्वको वाम संयूक्त दलहरुको सरकारले प्रस्तूत गर्न लागिएको नयाँ आर्थिक वर्षको बजेट भाषणलाई आन्दोलनतर संयुक्त लोकतान्धिक मधेसी मोर्चाले बहिस्कार गर्दे छ । 
व्यवस्थापिका संसदको शनिबारको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दे छन । मधेसी मोर्चाले विज्ञप्ति जारी गरेर संसद बैठकमा सहभागी नहुने जानकारी गराएको छ । 
मोर्चामा आवद्ध सदभावना पार्टीका सहअध्यक्ष लक्षमणला कर्णले  ‘विगतमा संसदमा उपस्थित भएर आफ्ना कुरा राखेर बहिस्कार गर्दै आएका बताउदै आजको बैठकमा पनि उपस्थित नहुने बताए । # फाइल फोटो 

प्रकाशित मिति: May 28, 2016

प्रतिक्रिया दिनुहोस्