Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 12, 2015)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

६ युवतीका साथ ६० व्यापारीको सेक्स पार्टी, अस्तव्यस्त अबस्थामा पक्राउ

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीसँगै जोडएको गाजियावादमा एक होटलमा प्रहरीले छापा मारेको छ ।

प्रहरीले छापा मार्न जाँदा देखिएको दृश्यले भने सबैलाई चकित तुल्यायो । त्यहा पुरै एउटा मोजको कारखाना नै चलिरहेको थियो ।

६ युवती र ६० पुरुष अस्तव्यस्त अबस्थामा थिए । उनीहरुलाई लाखौं रकम सहित पक्राउ गरिएको छ ।

उक्त पार्टीबाट २० वर्षदेखि ५० वर्ष सम्मका ठूला ठूला व्यापारीहरु ६ जना कलेजका युवतीहरुसहित समातिएका हुन् ।
रक्सी सेवन गर्दै युवतीहरुसँग लठ्ठिएका थिए । उनीहरु मध्ये केही हिमाञ्चल, पञ्जाब, हरियाणा देखि आएका थिए ।

प्रहरीले जस्तो हालतमा भेटेको थियो त्यो हालत भन्न नसकिने बताएको छ । होटलको बाहिर रहेका २० वटा गाडीलाई समेत नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: Feb 12, 2015

प्रतिक्रिया दिनुहोस्